アンナプルナポストにコロナ関連の記事が掲載されていました。
Annapurna Post मा कोरोना सम्बन्धित लेख राखीएको थियो।
काठमाडौं : थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट ५८४६ नमूना परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २६५१ र एन्टिजेनबाट ३१९५ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ४९६ र एन्टिजेनबाट १२४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २९७ जना कोरोनामुक्त भएका छन्।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ४५६७ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २५ हजार ४३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
annapurnapost
https://annapurnapost.com/news/corona-confirmed-in-620-people-in-one-day-one-person-died-209673
日本語訳
カトマンズ:新たに620人がコロナに感染しました。
過去24時間の間に国内で5846人が検査した結果、620人の陽性者が出たと保健人口省が伝えています。
同省によると、PCR検査2651人、抗原検査3195人の内、PCRで496人、抗原検査で124人が陽性の報告が来ています。
本日コロナで1名が亡くなりました。
同省によると、過去24時間の間で297人のコロナ患者が退院しました。
現在のコロナ感染者数は4567人まで達しています。
同省によると過去24時間で436人がワクチンを打ちました。
हामी होसियार हुन चाहन्छौं।