ネパールは 今、田植えの時期です。
नेपालमा अहिले धान रोप्ने बेला आएको छ ।
至る所で 近所の人たちが協力し合って稲を植えています。
विभिन्न ठाउँमा छिमेकीहरूले सँगै मिलेर धान रोप्दै छ।
今年は雨が多く、夜に川が氾濫して植えたばかりの稲がダメになる所もあるようです。
यस वर्ष धेरै पानी परेकोले कुनै ठाउँमा खोलामा बाढी आएर भर्खरै रोपेको धान खत्तम भएको छ।
でも田植えの風景は良いものですね。
तर धान रोप्ने दृश्य त एकदमै राम्रो छ।