昨晩近所のヨーグルト屋に行きましたが、ヨーグルト(ズーズーダウ)が売り切れていました。人気のあるお店ですが、売り切れることはあまりないので珍しいなと思っていました。
हिजो बेलुका दही किन्न पसलमा गएँ। तर दही(जुजु धौ) सबै सकेको थियो। यो पसल धेरै चलेको पसल भएतापनि अहिले सम्म दही सबै सकेको देखेको थिएन।
今朝、新聞を見ると昨日(असार १५)はヨーグルトとチウラという干し米を食べる日だったそうです。
तर आजको बिहान अखबार हेरेर मैले त्यसको कारणबारे बुझें। हिजो असार १५ का दिन चाहिं देशभर दही चिउरा खाने चलन रहेछ।
納得しました。
जुजु धौ खान नपाएर दुःख लग्यो तर चित्त बुझें।
こちらが新聞記事になります。
यो लेखको link हो।