数日前のニュースにこんなものがありました。
केहि दिन अगाडी मैले यस्तो समाचार हेरें।
岸田総理大臣は永岡文部科学大臣に対し、年間30万人の外国人留学生の受け入れを目指す政府の目標を抜本的に見直し、さらに留学生を増やすための新たな計画を策定するよう指示しました。
https://www3.nhk.or.jp/news/html/20220829/k10013793231000.html
अहिले जापान सरकारले १ वर्षमा विद्यार्थीको रूपमा ३ लाख विदेशीहरूलाई स्वीकारेको छ। अब यो संख्या अझ बढाउने योजना बनाउन प्रधानमन्त्री किशिदाले सम्बन्धित मन्त्रीलाई आज्ञा दिए।
Wikipediaの情報によると、2021年12月末の時点で日本にいるネパール人は約97,000人と言われています。最近は友人や家族が日本に留学しているというネパール人とよく会います。
Wikipedia को जानकारी अनुसार डिसेम्बर 2011 को अन्तमा जापानमा बसेका नेपालीहरूको संख्या लगभग 97,000 हुन्छ। आजभोली मेरो साथी अथवा परिवारले विद्यार्थीको रूपमा जापानमा गएको छ भन्ने नेपालीहरू सित मैले पटकपटक भेटेकोछु।
日本で働きたいネパール人にとっては嬉しいニュースになるかもしれませんね。
जापानमा जान चाहने नेपालीहरूको लागि यो समाचार चाहिं खुसिको घोषणा हुन सक्छ।