一階に住むネパール人が、朝から畑でトウモロコシを収穫していました。
हाम्रो मुनिमा बस्ने नेपाली आमाले बिहान खेतमा मकै टिप्नु भएको थियो।
「少しずつ皆で分けて食べようと思って…」と持ってきてくれました。
अनि “अलि-अलि बाँडचुँड गरौं” भनेर हामीलाई पनि दिनुभयो।
ネパールのトウモロコシは 日本のに比べると 固めで甘さ控えめです。
नेपालको मकै जापानको भन्दा साह्रो छ। अनि जापानको भन्दा गुलियो छैन।
私はこれが好きです。
तर मलाई जापानको भन्दा नेपकको मकै साह्रै मीठो लाग्छ।