今日、久しぶりにガソリンを入れました。
आज धेरै दिन पछि पेट्रोल हाल्न गएँ।
何と1リットルが170ルピーでした!
अचम्मको कुरा १ लिटरको १७० रूपियाँ थियो।
日本でも1リットルが165円になっています。
जापानमा पनि अहिले १ लिटरको १६५ येन छ रे।
ガソリンが値上がりしているせいで、物価も値上がりしています。
तेल महँगो भएको कारण विभिन्न समानहरू पनि महँगो भएको छ!
これ以上高くならないといいですね。
अझ महँगो नहोस् भन्ने चाहन्छु।