先日、ラリトプルの大型ショッピングセンターで、お弁当を見つけました。
अस्ति ललितपुरको भाटभटेनीमा लन्च बक्स देखें।
カトマンズの『北海道ラーメンハウス』が提供しているお弁当です。
जुन चाहिं काठमाण्डमा भएको “Hokkaido Ramen House”ले बनाएको रहेछ।
せっかくなので、一つだけ買ってみましたが、おかずなしバージョンでした。
छक्नलाई एउटा किन्दा तरकारी नभएको किसिमको थियो।
これで620ルピーは高かったです。
यस लाई ६२० रूपियाँ तिर्नुपर्दा अलि महँगो लग्यो।