先日、買い物をしにカトマンズのタメルに行きました。
अस्ति किनमेल गर्न काठमाडौँको ठमेलमा गाएँ।
ヤクの骨で作ったキーホルダーを買いました。
याकको हाड बाट बनाएको key holder किनें।
その後昼食を食べに近くの韓国料理店に行きました。
त्यसपछि खान नजिकको कोरियन restaurant मा गाएँ।
久しぶりの焼肉(サムギョプサル)は美味しかったです。
खान धेरै समय पछि यस्तो खाना खाएँ। साह्रै मीठो थियो!