外国人留学生

数日前スウジツのニュースにこんなものがありました。

केहि दिन अगाडी मैले यस्तो समाचार हेरें।

岸田総理大臣キシダソウリダイジン永岡文部科学大臣ナガオカモンブカガクダイジンタイし、年間ネンカン30万人マンニン外国人留学生ガイコクジンリュウガクセイれを目指メザ政府セイフ目標モクヒョウ抜本的バッポンテキ見直ミナオし、さらに留学生リュウガクセイやすためのアラたな計画ケイカク策定サクテイするよう指示シジしました。

https://www3.nhk.or.jp/news/html/20220829/k10013793231000.html

अहिले जापान सरकारले १ वर्षमा विद्यार्थीको रूपमा ३ लाख विदेशीहरूलाई स्वीकारेको छ। अब यो संख्या अझ बढाउने योजना बनाउन प्रधानमन्त्री किशिदाले सम्बन्धित मन्त्रीलाई आज्ञा दिए।

Wikipediaの情報ジョウホウによると、2021ネン12月末ガツマツ時点ジテン日本ニホンにいるネパールジンヤク97,000ニンわれています。最近サイキン友人ユウジン家族カゾク日本ニホン留学リュウガクしているというネパールジンとよくいます。

Wikipedia को जानकारी अनुसार डिसेम्बर 2011 को अन्तमा जापानमा बसेका नेपालीहरूको संख्या लगभग 97,000 हुन्छ। आजभोली मेरो साथी अथवा परिवारले विद्यार्थीको रूपमा जापानमा गएको छ भन्ने नेपालीहरू सित मैले पटकपटक भेटेकोछु।

日本ニホンハタラキきたいネパールジンにとってはウレしいニュースになるかもしれませんね。

जापानमा जान चाहने नेपालीहरूको लागि यो समाचार चाहिं खुसिको घोषणा हुन सक्छ।

Share this content: