とうもころし मकै 

一階イッカイむネパールジンが、アサからハタケでトウモロコシを収穫シュウカクしていました。

हाम्रो मुनिमा बस्ने नेपाली आमाले बिहान खेतमा मकै टिप्नु भएको थियो।

スコしずつミナけてべようとオモって…」とモッってきてくれました。

अनि “अलि-अलि बाँडचुँड गरौं” भनेर हामीलाई पनि दिनुभयो।

ネパールのトウモロコシは 日本ニホンのにクラべると カタめでアマヒカえめです。

नेपालको मकै जापानको भन्दा साह्रो छ। अनि जापानको भन्दा गुलियो छैन।

ワタシはこれがきです。

तर मलाई जापानको भन्दा नेपकको मकै साह्रै मीठो लाग्छ।

Share this content: