ズーズーダウ売り切れ!!

昨晩サクバン近所キンジョのヨーグルトきましたが、ヨーグルト(ズーズーダウ)がれていました。人気ニンキのあるおミセですが、れることはあまりないのでしいなとっていました。

हिजो बेलुका दही किन्न पसलमा गएँ। तर दही(जुजु धौ) सबै सकेको थियो। यो पसल धेरै चलेको पसल भएतापनि अहिले सम्म दही सबै सकेको देखेको थिएन।

今朝ケサ新聞シンブンると昨日キノウ(असार १५)はヨーグルトとチウラというコメべるだったそうです。

तर आजको बिहान अखबार हेरेर मैले त्यसको कारणबारे बुझें। हिजो असार १५ का दिन चाहिं देशभर दही चिउरा खाने चलन रहेछ।

納得ナットクしました。

जुजु धौ खान नपाएर दुःख लग्यो तर चित्त बुझें।

こちらが新聞記事シンブンキジになります。

यो लेखको link हो।

Share this content: