2022年5月14日

आयो निर्वाचन

今日キョウ地方選挙チホウセンキョでした。

आज स्थानीय तहको निर्वाचनको दिन हो।

ミセ会社カイシャ学校ガッコウヤスみで、オオくのヒト田舎イナカ投票トウヒョウをしにカエっているようです。

पसल, कम्पनी, स्कूल बिदा हो। धेरै जसो मानिसहरू भोट हाल्न आफ्नो गाउँमा गएका छन्।

ネパールジン政治セイジ熱心ネッシンです。

नेपालीहरू राजनीतिमा धेरै चासो छ जस्तो छ।

Share this content: